Tel: 01 4313058, POB: 5018, Ambulance Tel: 01 4312109, Mob: 9741263773, 9810198440|info@chandragiri.coop.np

मोबाईल बैंकिङ्ग सेवा

/मोबाईल बैंकिङ्ग सेवा
मोबाईल बैंकिङ्ग सेवा 2019-07-30T13:07:22+00:00

चन्द्रागिरि एम. शर्भिस मार्फत यस संस्थाले आफ्ना सदस्यहरुलाई डिजिटल मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । यस अन्तर्गत सदस्यहरुले आफ्नो खाताको ब्यालेन्स चेक गर्ने, स्टेटमेन्ट हेर्ने लगायत युटिलिटी बिल पेमेन्ट, रिचार्ज गर्ने तथा फण्ड ट्रान्सफर समेत गर्न सकिन्छ । चन्द्रागिरि एम. सर्भिस एन्ड्रोइड र आइफोन दुवैमा प्रयोग गर्न सकिन्छ । एप्लिकेशन डाउनलोड प्ले स्टोर अथवा एप्पल स्टोर बाट गर्न सकिन्छ ।