Tel: 01 4313058, POB: 5018, Ambulance Tel: 01 4312109, Mob: 9741263773, 9810198440|info@chandragiri.coop.np

संस्थाको बिशेषताहरु

/संस्थाको बिशेषताहरु
संस्थाको बिशेषताहरु 2018-09-02T18:50:49+00:00

संस्थाको बिशेषताहरुः

  • समुदायमा आधारित सहकारी संस्था
  • ३६५ दिन कार्यालय सञ्चालन  (बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म कार्यालय सञ्चालन, सार्वजनिक विदामा बिहान ८ बजेदेखि दिनको २ बजेसम्म)
  • काठमाण्डौं जिल्लाभरी कार्यक्षेत्र भएको
  • सम्पूर्ण सेवा एकै छानामुनी कम्प्यूटर प्रणालीबाट बचत ऋण लगायत रेमिट्यान्स सेवा साथै मोबाईल, टेलिफोन, बीमा प्रिमियम बिजुली, इन्टरनेटको बिल भुक्तानी सेवा
  • सामाजिक सुरक्षण सेवा अन्तर्गत सदस्यहरूलाई दुर्घटना क्षतिपूर्ति, स्वास्थ्य उपचार, काजकिरिया अनुदान
  • आपतकालीन सहयोग, एम्बुलेन्स र शव बाहन सेवा
  • संस्थाको बचत र ऋणको स्प्रेड दर ६ प्रतिशतभन्दा कम रहेको